Editorial Team

Editorial Team

६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे

काठमाडौँ- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार ४७ वर्षीया जोडी हेयडनसँग वैवाहिक जीवन सुरु गरेका छन् ।यससँगै उनी अस्ट्रेलियाको इतिहासमै पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् । अन्तर्राष्ट्रिय समाचार...

Read moreDetails
राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको छ । शनिवार बालुबाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर...

Read moreDetails
उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, तेस्रो चरणको प्रक्रिया

काठमाडौं- उडान सञ्चालनको अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवेदन दिने कम्पनीको संख्या ७ पुगेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वायुसेवा सञ्चालनको इजाजतपत्र पाएका कम्पनीहरु एओसी लिने...

Read moreDetails
जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश

काठमाडौँ , नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने बताएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन्। शुक्रबार...

Read moreDetails
प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

काठमाडौँ - २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा भाग लिन इच्छुक दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने...

Read moreDetails
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई ठेक्का दिने निर्णय गरेको छ । राष्ट्र...

Read moreDetails
लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

  काठमाडौँ , औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन), ब्याच नं. सीटी २७२३ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा...

Read moreDetails
धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

काठमाडौँ -नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । जुलुस धनगढीको चौराहबाट सुरु भई नगरभरि प्रदर्शन हुँदैछ । जुलुसमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ...

Read moreDetails
बुबा जीवित रहेको प्रमाण इमरान खानका छोराले मागे

काठमाडौँ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन् । यसैबीच उनका छोरा कासिम खानले आफ्ना बुबा जीवित रहेको प्रमाण दिन पाकिस्तान सरकारसँग माग गरेका छन्...

Read moreDetails
Page 164 of 218 1 163 164 165 218