आज श्रावण शुक्ल पञ्चमी : देशभरी नागको पुजा गरेर नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत…
Read More...

बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसद्वारा शपथ ग्रहण

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६…
Read More...

कालोसूचीमा परे यी २९ निर्माण कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा राखिएका…
Read More...

हिन्दू सुरक्षाको मागसहित बङ्गलादेशका प्रधानमन्त्री युनुसलाई मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिएका बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसलाई बधाई दिएका छन् । चाँडै नै बङ्गलादेशम स्थिति सामान्य हुने आशा राख्दै मोदीले हिन्दूको सुरक्षाको पनि माग गरेका छन् । बधाई…
Read More...

कानुन समितिबाट सर्वसम्मतिले पारित भयो टिआरसी विधेयक, अब बस्ने सदनमा पेश गर्न पत्र लेखिने

काठमाडौँ : सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ। समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन…
Read More...

हवाईक्षेत्र सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौँ ,संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सिफारिस गर्न विज्ञहरूको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीवार सिंहदरबारमा बसेको एयर डाइनेष्टी हेलिकप्टर…
Read More...

संघीय संसद्का ६ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा…
Read More...

नागरिक उड्डयन मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित : बद्रीप्रसाद पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको सबै ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित रहेको बताउनुभएको छ । बुधबार नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै…
Read More...

काभा महिला नेशन्स लीग भलिबल फाइनलमा भारतसँग नेपालको हार

काठमाण्डूमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ। बुधवार काठमान्डूमा भएको एक रोमाञ्चक फाइनलमा भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५,२५-२१ र १५-५ ले हराएको हो। खेलको पहिलो र…
Read More...

वरिष्ठ साधकहरु अभिनन्दित र सम्मानित हुँदै 

काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई "सापस विशिष्ट सर्जक सम्मान"द्वारा अभिनन्दन गरिने भएको छ ।  अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ,…
Read More...