Editorial Team

Editorial Team

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार...

Read moreDetails
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

काठमाडौँ - इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य खोल्ने अल्टिमेटम अस्वीकार गरेको छ । इरानी सेनाले अमेरिका डराएर धम्की दिइरहेको आरोप लगाएको छ । इरानको केन्द्रीय...

Read moreDetails
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङ- माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ। हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात...

Read moreDetails
‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ लोकार्पण

काठमाडौं-मुक्तककार देवेन्द्र के.सी. (देवु) का तीक्ष्ण, सूक्ष्म र भावप्रवण मुक्तकहरू भावनाको गहिरो तहमा प्रवेश गर्छन्—मानौँ शब्दहरूले आत्माको निस्तब्ध कुञ्जमा हल्का तरङ्ग उत्पन्न गरिरहेका छन्। त्यही भावलाई कलाकार महेश आचार्यका रङहरूले...

Read moreDetails
‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

काठमाडौं - नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी मालावती काफ्लेलाई प्रदान गर्ने भएको छ । ओझेलमा परेका नारी स्रष्टालाई...

Read moreDetails
कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

काठमाडौं -साहित्यिक पत्रकार सङ्घ (Literary Journalist Association) ले आज ४५ औं कथा दिवसको अवसरमा सम्मान एवं पुरस्कार समर्पण समारोहको आयोजना गर्‍यो । सो अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार...

Read moreDetails
शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

काठमाडौं -शिवपुरी साहित्य समाज तथा शिवपुरी त्रैमासिक पत्रीकाको वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । टोखा न.पा. २ चण्डेश्वरीमा शिवपुरी सन्देश पत्रीका लोकार्पण, स्रष्टा सम्मान तथा रचना वाचन गरेर समाजले...

Read moreDetails
पेट्रोल  २ सय २ रुपैयाँ प्रति लिटर

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । योसँगै काठमाडौँ,...

Read moreDetails
इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म जारी हुने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन...

Read moreDetails
अख्तियारको खोजीमा पनि फेला परेनन् नरेन्द्रकुमार राना, सरकार किन मौन ?

काठमाडौं- नेपाल सरकारका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव नरेन्द्रकुमार राना १० महिनादेखि सम्पर्कविहीन रहँदा पनि राज्य संयन्त्र मौन देखिएको छ। उच्च प्रशासनिक तहका कर्मचारी लामो समयदेखि बेपत्ता हुँदा समेत न त...

Read moreDetails
Page 28 of 217 1 27 28 29 217