Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

Editorial Team by Editorial Team
April 13, 2026
in Nepal, Nepali Festival, News
0
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदैछ। भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्का जात्राको चौथो दिन आज महालक्ष्मी स्थानमा लिङ्गो ठड्याइँदैछ। हजारौं जात्रालुको सहभागितामा लिङ्गो उभ्याउने गरिन्छ। नववर्षको आगमनसँगै जात्राले स्थानीय थप उत्साह जगाएको छ।
नाग र नागिनीको प्रतिकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन्। लिङ्गो उठाएपछि स्थानीयबासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् । यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ।

Advertisement Banner
Previous Post

जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस विवाद: निर्णय फिर्ता लिन डा. गोविन्द केसीको चेतावनी

Next Post

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

Editorial Team

Recommended

Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

10,967 polling stations established across Nepal for the House of Representatives (HoR) election scheduled for March 5, 2026

8 months ago
ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

ओमारी मस्जिद पुस्तकालय जोगाउँदै गाजाका स्वयंसेवकहरू

5 months ago

Don't Miss

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

August 19, 2026
ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

August 19, 2026
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

August 19, 2026
डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.