Editorial Team

Editorial Team

‘वानीरा पुरस्कार’ भावुक, शाक्य र गिरीलाई प्रदान गरिने

काठमाडौं - वानीरा फाउन्डेसनले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकअघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जनाएको छ । यस्तै, बितेको चार...

Read moreDetails
मन्त्री इङ्नामले गरे जाँदा जाँदै सहरी मन्त्रालयका कर्मचारीहरूलाई गाली

काठमाडौ - सत्तरी दिनका लागि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न गएका भूमि व्यवस्था, गरिबी तथा सहकारी विकास मन्त्री कुमार इङ्नामले गत बिहीबार आफ्नो बिदाइ कार्यक्रममा सहरी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई...

Read moreDetails
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका दुई सय जनाभन्दा धेरै यात्रुको उद्धार

पूर्वीरुकुम - हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अस्ति र हिजो परेको हिमपातका कारण फसेका दुई सय २० जनाभन्दा...

Read moreDetails
धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि दुई साता आवागमन बन्द

काभ्रे - अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाएर स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि...

Read moreDetails
गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण

काठमाडौं - प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । शनिबार (चैत ७) काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा...

Read moreDetails
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी- शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति...

Read moreDetails
अर्जुननरसिंह केसीले निभाउनेछन् सभामुखको भूमिका

  काठमाडौं - संघीय संसद सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम तय गरेको छ । संविधानअनुसार नयाँ प्रतिनिधि सभा गठन भएपछि सोही प्रतिनिधि सभाले...

Read moreDetails
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन्। निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन्। सो...

Read moreDetails
लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

काठमाडौं- नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमहरू सानो ठिमीस्थित...

Read moreDetails
आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदै

काठमाडौँ - आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार...

Read moreDetails
Page 46 of 216 1 45 46 47 216

Follow Us