Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन औपचारिक रूपमा भंग गरिएको छ ।युनियनले आइतबार सूचना जारी गर्दै चैत १५ गतेदेखि लागू हुने गरी संगठन विघटन गरिएको जनाएको हो ।युनियनका अध्यक्ष राजु ओलिया द्वारा जारी सूचनामा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार यो निर्णय गरिएको उल्लेख छ।
उक्त कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने योजना समावेश गरिएको छ।
सरकारले शिक्षा क्षेत्रमा बढ्दो दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज ओझेलमा पर्ने अवस्था तथा शैक्षिक गुणस्तरमा आएको गिरावटलाई सुधार गर्ने लक्ष्यसहित यस्तो कदम चालेको जनाएको छ।
Advertisement Banner
Previous Post

पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

Next Post

सार्वजनिक जग्गामा टहरा, करोडौंको खेल -वडाध्यक्षदेखि उच्च अधिकारीसम्मको ‘सेटिङ’

Editorial Team

Editorial Team

Next Post
सार्वजनिक जग्गामा टहरा, करोडौंको खेल -वडाध्यक्षदेखि उच्च अधिकारीसम्मको ‘सेटिङ’

सार्वजनिक जग्गामा टहरा, करोडौंको खेल -वडाध्यक्षदेखि उच्च अधिकारीसम्मको ‘सेटिङ’

Recommended

Prime Minister Sushila Karki has decided to downsize her secretariat and the experts’ group

Prime Minister Sushila Karki has decided to downsize her secretariat and the experts’ group

9 months ago

Monash University researchers have developed customised electronic toolkits to help encourage STEM knowledge, logical thinking and creativity for people living with intellectual disabilities

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.