४६ औँ पुष्पलाल स्मृति दिवस तीनलालको भूमि रामेछापमा मनाइयो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन…
Read More...

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते का दिन कवि राजेन्द्र ओझा ‘नयन’द्वारा लिखित ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिमा प्रज्ञा प्रतिष्ठनका कुलपति…
Read More...

प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत सहित विश्वासको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउनुभएको छ ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदको समर्थन जुटेको हो । जम्मा २ सय ६३ सांसद प्रतिनिधि सभाको बैठकमा आज…
Read More...

यी हुन् एमाले र कांग्रेसबीच भएको सहमतिका ७ बुँदे सहमति

काठमाडौं । असार १७ को मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नु भएको छ । आज प्रतिनिधिसभामा विश्वासको मत माग्न प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच…
Read More...

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री…
Read More...

साउनको पहिलो सोमबारआज, पशुपतिमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा…
Read More...

एक वर्षमा सात सय ९२ प्रहरीले दिए राजीनामा

काठमाडौं । एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो ।प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजीनामा बढेको छ ।२०७९–८० मा ६ सय ३३…
Read More...

राजेन्द्र ओझा ‘नयन’को ‘अभिलाषाका झारहरू’कवितासङ्ग्रह सार्वजनिक

अङ्ग्रेजी साहित्यमा सक्रिय तथा शिक्षण पेसामा क्रियाशील राजेन्द्र ओझा ‘नयन’ द्वारा लिखित कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’को सार्वजनिक गरिएको छ । नेपाली साहित्यतर्फ ‘नयन’ को ‘अभिलाषाका झारहरू’ पहिलो कृति हो । शनिबार काठमाडौंमा आयोजित विमोचन…
Read More...