ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका हुन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे ।निर्वाचन…
Read More...

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’ बारे विमर्श सम्पन्न

काठमाडौँ । २०८१ असार ।नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागले 'भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन'विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानले…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा उराँव भाषा साहित्यको विकासबारे विमर्श

काठमाडौँ ।२०८१ असार, नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको 'मातृभाषा साहित्य'को बाह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श' कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा…
Read More...

१८ महिना साथ दिने सबैलाई निवर्तमान प्रधानमन्त्री प्रचण्डको ‘धन्यवाद’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक…
Read More...