गृहसचिव एकनारायण अर्यालद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

काठमाडाैं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७…
Read More...

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्।यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत…
Read More...

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । सत्ताबाट बाहिरिएको नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन सरकारको ध्यानाकर्षण गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसद्का दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका…
Read More...

बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो…
Read More...

ढकालको ‘फरक परिवेशका अनुभूति’ कवितासङ्ग्रह विमोचन

कवि मोहन राज ढकालको पहिलो कवितासङ्ग्रह ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा पुस्तक विमोचन कार्यक्रम आयोजना गरी ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि…
Read More...

सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण

मेरिल्याण्ड अमेरिकामा आयोजित एक समारोहमा अनुवादक तथा लेखक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण गरिएको छ। जयनेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको…
Read More...

सशस्त्रमा इन्स्पेक्टरका लागि जागिर खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा अधिकृत स्तरका ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै…
Read More...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवायुवतीसँग लाखौँ रुपैयाँ ठगी

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ ।पक्राउ…
Read More...

निगमका जहाज मर्मतबारे छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति बनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न…
Read More...