तीन पुस्ताका कविताले गुञ्जियो सर्वनाम

काठमाडौँ, श्रावण २१ । ‘केही समय कविताका लागि बाँचौँ’ नाराका साथ सुरु गरिएको ‘कवितामा तीन पुस्ता’ काव्यवाचन कार्यक्रम सर्वनामको प्रेक्षालयमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्रोता तथा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।…
Read More...

स्मृतिग्रन्थ“सम्झनामा राजबहादुर सिंह” विमोचन

साउन २१ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित…
Read More...

मृत अवस्थामा फेला

काठमाडौं, २१ साउन तेह्रथुम, फेदाप गाउँपालिका-२ बस्ने ३६ वर्षीया मन्जु बिक आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-१ खेतखोलास्थित सडक छेउमा रुकुम पूर्व सिस्ने गाउँपालिका-३ बस्ने ५५ बर्षीय…
Read More...

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, २१ साउन सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ बुदबुदे चोकमा लु.८५ प ५१६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया बाल कुमारी नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको माया…
Read More...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रेपलाञ्चोक, २१ साउन नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको…
Read More...

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

सुनसरी, २१ साउन बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ज्वलर्सबाट…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २१ साउन झापा, विर्तामोड नगरपालिका-४ बस्ने ५६ वर्षीय डमरु दासलाई २ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र नगद २२ हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी…
Read More...

बाबुराम श्रेष्ठ ‘यात्री’को काव्यकृति ‘बूढो समय’ सार्वजनिक

कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण…
Read More...

कवितामा तीन पुस्ता

–जनक कार्की कुनैपनि देशको चेतनाको स्तर मापन गर्नका लागि त्यहाँको कला र साहित्यलाई मूख्य आधार बनाउन सकिन्छ । जुन देशमा कला र साहित्यको विकास तिब्र गतिमा हुन्छ, त्यहाँको चेतनाको विकासले पनि रफ्तार लिन सक्छ । समाज जिउँदै छ है भनेर बताउने…
Read More...

ललितकला प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार लगायतको सहभागितामा आइतबारदेखि सुरु गरिएको पुस्तकप्रदर्शनीमा एक दशकभन्दा…
Read More...