विभिन्न धनमाल चोरी

भक्तपुर, ११ कात्तिक सूर्यविनायक नगरपालिका-४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ घर भएका ३८ वर्षीय जुगल दास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार…
Read More...

करेन्ट लागेर मृत्यु

उदयपुर, ११ कात्तिक कटारी नगरपालिका-४ बस्ने ५० वर्षीय लालबाबु दनुवारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-४ जल्केनीस्थित ११ हजार भोल्टेजबाट शाखा बिद्युत लैजाने ठेक्का योजनामा काम गर्ने क्रममा करेन्ट लाग्दा…
Read More...

‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा

काठमाडौँ, । प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन…
Read More...

आजबाट ‘महापुरुष’ फिल्म प्रदर्शनमा

काठमाडौं, कात्तिक ११ गते । नेपाली फिल्म ‘महापुरुष’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका…
Read More...

शताब्दी पुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना

चालिस बढी साहित्यिक संस्थाले आज राजधानीमा वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरिएको छ । “के खायो के लायो होला, वनको जुरेली चरोले“ भन्ने सत्यमोहन जोशीले सङ्कलन गर्नु भएको लोकगीतबाट शुरु भएको उक्त सभाका प्रमुख अतिथि नेपाल…
Read More...

रमेश विकलको ९४ औँ जन्मजयन्ती मनाइयो

आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरेर मनाइएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा…
Read More...

जोशीको १३ औं पूण्यतिथिको दिन ३८ संस्थाबाट शोकपत्र प्रदान

३८ सस्थाबाट शोकपत्र प्रदान वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको आज २०७९ कात्तिक ११ गते १३ औं पूण्यतिथिको दिन विभिन्न ३८ ओटा साहित्यिक सस्थाहरुले दिवङ्गत जोशीको परिवारलाई शोकपत्र प्रदान गर्‍यो । सो अवसरमा साहित्यिक पत्रकार संघका…
Read More...

अदृश्य कालाे, साहित्यकार सविता गौतम दाहालको कविता ।

आत्मसाथ गर्दै छु त्यहाँ कुनै कमलाे कुनाे छैन, निस्सार भएका अंगहरुकाे समग्र स्वरुप मात्र देख्छु ! के विध्न रित्तिएछ, सम्वेदनाकाे डालाे, शब्दहरुपनि सकिएछन् वेस्वादकाे यात्रा, कस्तो निस्पट्ट अध्याराे देखे अदृश्य कालाे ! न रहयाे…
Read More...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट        

काठमाडौं, ९ कात्तिक काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण पिपल बस्ती बस्ने भोजपुर घर भएका राम बहादुर राईको नेपाली हाते कागज कारखानामा मंगलबार दिउँसो आगलागी हुँदा कागज बनाउन प्रयोग हुने कच्चा पदार्थ लगायत विभिन्न सामान जलेर करिब १६ लाख…
Read More...

पोखरीमा डुबेर मृत्यु         

सल्यान, ९ कात्तिक बनगार कुपिण्डे नगरपालिका-७ मैदेपोखरी बस्ने ४२ वर्षीय तिलाराम बिकको सोही ठाउँस्थित मैदी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More...