लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच.आई.भी. शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्नका सामानहरु रिजन चियर पर्सन लायन महाविर रिसाल र क्लबका अध्यक्ष लायन राजकुमार गुरुङले हस्तातरण गर्नुभयो । सन् २०११ देखि सञ्चालन…
Read More...

जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

ओखलढुंगा — जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जेठ २८ मा जंगल…
Read More...

ब्रेकअप पछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

चीनको साङ्घाइका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति माग गरेका छन्।  सांघाइका ती व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन्।…
Read More...

अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

काठमाडौं : नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ। आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई जिल्ला…
Read More...

बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

५ अषाढ,काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्। असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट…
Read More...

नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

५ अषाढ  काठमाडाैं : नेपाल स्काउटले आईतवार ७१ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ। स्काउटले राष्ट्रिय कार्यालयमा आफ्नो ७१ औँ स्थापना दिवस मनाएको हो। स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रिय तदर्थ समितिका संयोजक…
Read More...

एकध्रुवीय युग समाप्त : पुटिन ‘

५ अषाढ, मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा एकध्रुवीय युग समाप्त भएको घोषणा गरेका छन्। रूसले विश्वलाई आणविक हतियारको धम्की नदिएको पनि पुटिनले स्पष्ट पारे। उनले रूसले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि यस्ता हतियार निश्चित…
Read More...

मौसमविद्: मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडाैं : मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। पौडेलका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र…
Read More...