Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न

Editorial Team by Editorial Team
June 19, 2022
in Nepal, News
0
नेपाल स्काउटको ७१ औँ स्थापना दिवस सम्पन्न
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

५ अषाढ  काठमाडाैं : नेपाल स्काउटले आईतवार ७१ औँ स्थापना दिवस भव्यताको साथ मनाएको छ। स्काउटले राष्ट्रिय कार्यालयमा आफ्नो ७१ औँ स्थापना दिवस मनाएको हो।

स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पुर्‍याउने बताए।

उनले स्काउटमा विभिन्न फोरमहरुमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको बताए। संयोजक भण्डारीले स्काउट नयाँ ढङ्गले प्रत्येक विद्यालय, पालिकामा सक्रिय बनाउने योजना रहेको जानकारी दिए। उनले स्काउट स्वयंसेवी रुपमा प्रत्येक घरघरमा पुग्ने बताए।

अब एक घर एक स्काउट अभियानलाई कार्यान्वयनमा लाने उनकाे भनाई छ। स्काउटको अबको अभियान भनेको प्रत्येक घरका एक जना बालबालिकालाई एक दिन अनिवार्य स्काउटको शिक्षा दिने बताउँदै स्काउटको मुलुकभर रहेका सम्पतिको संरक्षण गर्नु प्रमुख दायित्व भएको भण्डारीले जानकारी दिए।

स्थापना दिवसको अवसरमा नेपाल स्काउटले स्काउटको विकास र विस्तारमा अतुलनीय योगदान गरेको भन्दै चन्दन कौशिकलाई नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैँडा प्रदान गरेको छ।

यस्तै कार्यक्रममा स्काउटको अभियानमा संलग्न स्काउटर तथा लिडरहरुलाई विभिन्न सम्मान र पदवी वितरण गरेको छ। नेपाल स्काउटले देशभर ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ।

Advertisement Banner
Previous Post

एकध्रुवीय युग समाप्त : पुटिन ‘

Next Post

बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

Editorial Team

Editorial Team

Next Post
बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

Recommended

SAFF Women’s Club Championship kicks off today

SAFF Women’s Club Championship kicks off today

7 months ago
Lama Willa Baker challenges MIT audience to look beyond technology to solve the climate crises

Lama Willa Baker challenges MIT audience to look beyond technology to solve the climate crises

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.