Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाली शिक्षा परिषदद्वारा चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार

Editorial Team by Editorial Team
July 4, 2022
in Awards, Literature
0
नेपाली शिक्षा परिषदद्वारा  चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाली शिक्षा परिषदले साहित्यकारद्वय  चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार प्रदान गर्ने भएको छ । परिषदले  नेपालीलाई ‘आदिकवि भानुभक्त पुरस्कार’ र पन्तलाई ‘गोपाल पाँडे असिम पुरस्कार’ प्रदान गर्ने भएको हो । परिषदले साढे सात दशकदेखि नेपाली वाङ्मयको  संवद्र्धनमा विशिष्ट योगदान पुर्याए वापत नेपालीलाई रु. १ लाख २५ हजार राशि सहितको उक्त  पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै परिषदले संस्थागत रुपमा विभिन्न रचनात्मक क्रियाकलापव्दारा  नेपाली, भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरे वापत  पन्तलाई रु. ५० हजार राशि सहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको परिषदको प्रबन्ध समितिको बैठकले नेपाली र पन्तलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष शर्मा द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।
यी पुरस्कार परिषदको ७२ औँ वार्षिकोत्सवको  समारोह २०७९ साउन ३१ गते  प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आदिकवि भानुभक्त पुरस्कार २०५२ साल र गोपाल पाँडे असिम पुरस्कार २०५० सालबाट प्रदान गर्न सुरु गरिएको हो ।

Advertisement Banner
Previous Post

LIC to invest Rs 80.67 cr in rights issue of its Nepal venture LIC (Nepal) Ltd

Next Post

Whales learn songs from each other in a cultural ‘deep dive’

Editorial Team

Editorial Team

Next Post
Whales learn songs from each other in a cultural ‘deep dive’

Whales learn songs from each other in a cultural ‘deep dive’

Recommended

Gold price drops by Rs 3,800 per tola

Gold prices in the Nepal market fell sharply on Tuesday

3 months ago
Chinese Embassy Donates Electric Vehicle to B.P. Koirala Memorial Cancer Hospital

Chinese Embassy Donates Electric Vehicle to B.P. Koirala Memorial Cancer Hospital

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.