Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

Editorial Team by Editorial Team
May 26, 2022
in Awards, Nepal
0
विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ विधा थप गरी २०७८ सालका विभिन्न पुरस्कारको घोषणा गरेको छ।

विज्ञप्तिअनुसार जनही रु. ५०,०००/-राशिसहित प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई प्रतिभा पुरस्कार, डा.दुबसु क्षेत्रीलाई दीनबन्धु-उषादेवी गोयल प्रतिभा पुरस्कार, डा.ज्ञानु पाण्डेलाई लीलानाथ-विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार र प्रा.डा.टंकप्रसाद न्यौपानेलाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अर्पण गरिने छ ।

यस्तै रू.२२,०००/- राशिसहित हरिप्रसाद न्यौपाने (झापा) र नारद पोखरेल (सुनसरी)लाई संयुक्त रुपमा विराटलक्ष्मी प्रतिभा पुरस्कार, यस्तै लोचन रिजाल र भरत गुरागाईं ‘बर्बरिक’ (मोरङ)लाई संयुक्त रूपमा षडानन्द प्रतिभा पुरस्कार प्रदान गरिने छ ।

प्रतिभा पुरस्कार प्रतिष्ठानका सहसचिव दिंलाली कान्छाका अनुसार आगामी असार २९ गते भानुजयन्तीको दिन एक समारोहको आयोजना गरी पुरस्कारहरू वितरण गरिने छ ।

Advertisement Banner
Previous Post

Nepal’s Supreme Court ordered the government not to build a controversial international airport in Nijgadh

Next Post

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

Editorial Team

Editorial Team

Next Post
लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

Recommended

UN Chief To Meet Russian President Putin On April 26, Will Meet Ukraine’s Zelenskyy On 28

UN Chief To Meet Russian President Putin On April 26, Will Meet Ukraine’s Zelenskyy On 28

4 years ago
India dispatches 27 tonnes of emergency relief assistance in two flights for the people of Afghanistan in the wake of the tragic earthquake

India dispatches 27 tonnes of emergency relief assistance in two flights for the people of Afghanistan in the wake of the tragic earthquake

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.