Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिए

Editorial Team by Editorial Team
January 23, 2026
in Nepal, News, Politics
0
बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिए
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफूनिकटका केही नेतासँग छलफल गरेपछि यो कदम उठाएका हुन्।
भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। सचिवालयका स्रोतका अनुसार, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले मध्यस्थता गरी फिर्ता लिन आग्रह गरेका थिए।
हालसम्म उनले कसलाई समर्थन गर्ने भन्ने घोषणा गरेका छैनन्। गोरखा–२ मा अन्य उम्मेदवारमा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रहेका छन्।

Advertisement Banner
Previous Post

गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को  निर्णय

Next Post

कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद ग्रहण गर्दै

Editorial Team

Editorial Team

Next Post
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद ग्रहण गर्दै

कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद ग्रहण गर्दै

Recommended

Former Home Minister Ramesh Lekhak arrested

Former Home Minister Ramesh Lekhak arrested

3 months ago
US, Ukraine to discuss ceasefire in Berlin ahead of European summit

US, Ukraine to discuss ceasefire in Berlin ahead of European summit

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.