Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

Editorial Team by Editorial Team
March 23, 2026
in News, World
0
बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – मध्यपूर्वमा जारी युद्धकाबीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार, खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् ।
बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’ गृह मन्त्रालयले नागरिकलाई आधिकारिक माध्यममा पाइने सूचनाको पालना गर्न पनि भनेको छ । यस्तै संयुक्त अरब इमिरेट (यूएई) को रक्षा मन्त्रालयले केही समय अघि देशको एयर डिफेन्स सिस्टम इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतरालाई जवाफ दिइरहेको छ ।
रक्षा मन्त्रालयले अहिले आइरहेको आवाज मिसाइल र ड्रोनहरू रोक्न खोजेका कारण आइरहेको दाबी पनि गरेको छ ।
त्यस्तै कुवेतको सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स अहिले सत्रुको मिसाइल र ड्रोन हमलाको सामना गरिरहेको छ । सेनाका जनरल स्टाफले विष्फोटको आवाज एयर डिफेन्स सिस्टमबाट सत्रुको आक्रमण रोक्नुको कारणले आइरहेको बताएको छ ।
कुवेत सेनाले नागरिकसँग सम्बन्धित अधिकारीका तर्फबट जारी गरिएको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

Advertisement Banner
Previous Post

Gold price drops by Rs 12,500 in a single day

Next Post

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

Editorial Team

Editorial Team

Next Post
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

Recommended

Indian Army chief arrives in Kathmandu for four-day visit

Indian Army chief arrives in Kathmandu for four-day visit

2 months ago
Bagmati Province collects Rs 11.59bn in revenue in first four months

Bagmati Province collects Rs 11.59bn in revenue in first four months

11 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.