Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बैतडी जन्ती बोकेको बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १३

Editorial Team by Editorial Team
February 6, 2026
in Nepal, News
0
बैतडी जन्ती बोकेको बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १३
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । ८ जनाको घटनास्थलमा र अन्य ५ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
बैतडीको पुर्चौडी नगरपालिका-७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी-७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।
बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एकजनाको सनाखत हुन बाँकी छ ।
डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका-७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो ।दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् ।

Advertisement Banner
Previous Post

IPRS Stage Returns to Kala Ghoda Arts Festival 2026: Connecting Artists, Audiences, and Cultural Heritage

Next Post

३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

Editorial Team

Editorial Team

Next Post
३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

Recommended

Recurrent pregnancy loss linked to increased stroke risk later in life

Recurrent pregnancy loss linked to increased stroke risk later in life

4 years ago
Nepal: Six industries clear second installment of dedicated trunkline dues

India extends approval for Nepal to import 654 MW of electricity

3 months ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.