Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Lumbini Province

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

Editorial Team by Editorial Team
March 24, 2026
in Lumbini Province, Nepal, News
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ- कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। ‘विवाद साम्य भएको छ, शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ,’ घिमिरेले भने, ‘आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएका छौँ।’

चैत ७ गते चर्को आवाजमा भजन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो।

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो।

आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।

Advertisement Banner
Previous Post

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

Next Post

RSP central committee meeting summoned

Editorial Team

Editorial Team

Next Post
RSP central committee meeting summoned

RSP central committee meeting summoned

Recommended

Pushpa Kamal Dahal Prachanda, chairman, Communist Party of Nepal (Maoist Centre) and former Nepal PM meets BJP President JPNadda in New Delhi

Pushpa Kamal Dahal Prachanda, chairman, Communist Party of Nepal (Maoist Centre) and former Nepal PM meets BJP President JPNadda in New Delhi

4 years ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Digital payment transactions in Nepal continued to grow rapidly

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.