Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Editorial Team by Editorial Team
June 8, 2022
in Nepal, News
0
यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Man in handcuffs

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — काठमाडौंको गोकर्णस्थित एक विद्यालयका होस्टेल सञ्चालक  दुई बालिकामाथि यौन दूराचार गरेको अभियोगमा परेका छन् ।

कक्षा ७ मा अध्ययनरत ११ वर्षीया र कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि यौन दूराचार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–६, बाहुनधारा ९काठमाडौंँ स्थित विद्यालयका छात्राबास प्रमुख रामजी बस्नेत पक्राउ परेका हुन् ।

आरोपित बस्नेतलाई वौद्ध प्रहरी वृत्तको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको काठमाडौं परिसर प्रमुख एसपी दिनेश मैनालीले बताए ।

शान्ति टोलस्थित विद्यालयको छात्राबासमा रहेका दुई बालिकामाथि ५र६ महिनादेखि बस्नेतले यौन दूराचार गरेको उजुरी केही दिनअघि प्रहरीमा परेपछि बस्नेत फरार भएका थिए ।

अनुसन्धानका क्रममा रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसे स्थायी ठेगाना भएका बस्नेतलाई रामेछाप प्रहरीकै सहयोगमा पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको हो ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा उल्लेखित बाल यौन दूराचार गर्न नहुने भन्ने कसुर अनुसार अनुसन्धान अघि बढाइएको एसपी मैनालीले जानकारी दिए । काठमाडौं जिल्ला अदालतले बस्नेतलाई ४ दिन थुनामा राखी मुद्दाको अनुसन्धान गर्न अनुमति दिएको छ ।

Advertisement Banner
Previous Post

मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

Next Post

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

Editorial Team

Editorial Team

Next Post
कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

Recommended

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

India hands over 70m modular bridge to Nepal to support post-disaster connectivity

4 months ago
IBN and British International Investment (BII) forged a consensus to facilitate BII’s investment in large-scale infrastructure projects in Nepal

IBN and British International Investment (BII) forged a consensus to facilitate BII’s investment in large-scale infrastructure projects in Nepal

4 years ago

Don't Miss

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको  मूल्य नघट्ने !

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म कच्चा तेलको मूल्य नघट्ने !

March 26, 2026
वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु, बुधबारसम्म ८२ जनालाई पर्मिट

March 26, 2026
सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.