Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

काठमाडौंमा वालेन्द्र साह र सुनिता डंगोलको जित सुनिश्चित

himalaya Diary News Service by himalaya Diary News Service
May 25, 2022
in Feature, Global News, Kathmandu, Nepal
0
Kathmandu Metropolitan City (KMC) vote count: Balen Shah garners 26,928 votes
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ—पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जित निश्चित भएको छ । बालेनका  प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी मत उनको आइसकेको हुँदा उनको जित सुनिश्चित भउको हो ।

अन्तिम मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७, सहित पहिलोस्थानमा,  सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा र ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा केशव स्थापित  रहेका छन् ।

बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् भने सिर्जना सिंहभन्दा २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना समाप्त भएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै गरेर उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भारी मतले जितेकी छन्। डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत प्राप्त गरेका छन्  ।

Advertisement Banner
Previous Post

Joint report to be submitted to PMs of India and Nepal: EPG member

Next Post

UAE becomes first Gulf state to record case of monkeypox

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
UAE becomes first Gulf state to record case of monkeypox

UAE becomes first Gulf state to record case of monkeypox

Recommended

Nepal: Commercial banks record 34 percent surge in trading income

Nepal’s Commercial banks’ trading income rises by 34 percent

3 months ago
EU and Azerbaijan enhance bilateral relations, including energy cooperation

EU and Azerbaijan enhance bilateral relations, including energy cooperation

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.