Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Bangaladesh

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

Editorial Team by Editorial Team
February 12, 2026
in Bangaladesh, News
0
बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –सन् २०२४ मा भएको जनविद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेशमा पहिलोपटक आज संसदीय निर्वाचन भइरहेको छ ।
आन्दोलनका कारण सत्ता ढलेपछि बंगलादेशले नयाँ सरकार चयन गर्न ऐतिहासिक मतदान प्रक्रिया सुरु गरेको हो ।बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर बिहानैदेखि मतदान सुरु भइसकेको छ र यो प्रक्रिया स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेसम्म चल्नेछ।
यस निर्वाचनमा १२ करोडभन्दा बढी मतदाता सहभागी भइरहेका छन्। निर्वाचन आयोगका अनुसार कुल १२ करोड ७७ लाख मतदाता मताधिकार प्रयोग गर्न योग्य छन् ।सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थी आन्दोलन चर्किँदै गएपछि सन् २०२४ अगस्ट ५ मा स्थिति नियन्त्रणबाहिर पुगेको थियो।आन्दोलन उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना हेलिकप्टरमार्फत भारत भागेकी थिइन्। हाल पनि उनी भारतकै अज्ञात स्थानमा रहेको बताइएको छ।हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। यही अन्तरिम सरकारले आजको निर्वाचन गराएको हो ।१४ सयभन्दा बढीको ज्यान जाने गरी भएको आन्दोलन र शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक भइरहेको निर्वाचनलाई ऐतिहासिक मोड का रूपमा हेरिएको छ। यस कारण बंगलादेशको चुनावमा विश्व समुदायको विशेष चासो देखिएको छ।३ सय ५० सदस्यीय संसद्‌मध्ये ३०० सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिँदैछन्। बाँकी सदस्यहरू आरक्षणमार्फत चयन हुने व्यवस्था छ। एजेन्सी

Advertisement Banner
Previous Post

रामेछापमा बस दुर्घटना पीडितहरुको आन्दोलन स्थगित, मृतकका आफन्त र यातायात व्यवसायीबीच सहमति

Next Post

निर्वाचनका लागि २१ दिन बाँकी, आयोगले आजदेखि मतपत्र जिल्लामा पठाउँदै

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता

निर्वाचनका लागि २१ दिन बाँकी, आयोगले आजदेखि मतपत्र जिल्लामा पठाउँदै

Recommended

Sonam Wangchuk asks, “When Will We Be Free to Learn in Our Mother Tongue?”

Sonam Wangchuk asks, “When Will We Be Free to Learn in Our Mother Tongue?”

4 years ago
HKU Co-hosts International Lunar Sample Research Symposium Bringing Together Global Scientists to Unravel Mysteries of Lunar Soil

HKU Co-hosts International Lunar Sample Research Symposium Bringing Together Global Scientists to Unravel Mysteries of Lunar Soil

3 months ago

Don't Miss

Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

March 29, 2026
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

March 29, 2026
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.