Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सरकारले नेपाली काँग्रेस पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ । जेनजी आन्दोलनको दोस्रो दिन देउवा निवासमा आगजनी भएको थियो । आगजनीका क्रममा घरभित्र ठुलो मात्रमा नगद जलेको थियो ।
जलेको नगदका विषयमा अनुसन्धानका लागि घर प्रमाण बन्न सक्ने भन्दै अहिले सुरक्षित गरेर राख्न प्रहरीलाई निर्देशन भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उक्त घरमा जलेको अकुत नगद बारे पुन अनुसन्धान सुरु गर्ने तयारी भइरहेको छ ।
शेरबहादुर देउवा र आरजु राणा निर्वाचनको केही दिन अघि मात्रै सिंगापुर उडेका थिए। यो बिचमा पूर्व सरकारले देउवाको जलेको घरका विषयमा चासो नराख्दा देउवा दम्पतीले सुटुक्क घर भत्काउन ठेक्का लगाएर सिंगापुर उडेका थिए ।

Advertisement Banner
Previous Post

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

Next Post

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

Editorial Team

Editorial Team

Next Post
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

New Customs Act 2025 introduces blue lane and tougher penalties

6 months ago
Trust Key for Higher Tax Revenues in Developing Countries

Trust Key for Higher Tax Revenues in Developing Countries

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.