साउदी अरेबियाकी 33 वर्षीया रेयानाह बर्नावी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्ने पहिलो अरबी महिला अन्तरिक्ष यात्री बनिन्।
बर्नावीले न्यूजील्याण्डको ओटागो विश्वविद्यालयबाट प्रजनन विज्ञान, आनुवंशिक इन्जिनियरिङ् र टिस्यु डेभलपमेन्टमा स्नातक डिग्री र किंग फैसल विश्वविद्यालयबाट बायोमेडिकल विज्ञानमा स्नातकोत्तर डिग्री हासिल गरेकी छन् र क्यान्सर स्टेम सेलहरूको क्षेत्रमा दस वर्षको अनुभव उनीसंग छ।
Trending Now
- ‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ’
- आज नेपालले मलेसियासँग दोस्रो टी-ट्वन्टी खेल्दै
- न्यूयोर्कस्थित सडकको नामकरण तेन्जिङ शेर्पाको नामबाट
- सरकारले खारेज गरेका १८ वटा निकाय
- Increasing risk of hunger set to spread in hotspot areas as the Sudan crisis spills over into subregion and el Niño looms – warns new UN report
- प्रथम कोप चेसको उपाधि सुदीप तामाङ्गलाई
- चैत मसान्तसम्म कर तिर्नेलाई ब्याज मिनाहा
- सरकारले यी क्षेत्रमा कर छुट दियो
- बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि
- मनाइयो १६ औं गणतन्त्र दिवस
Comments are closed.