Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Literary Festival & Event, Literature, Nepal
0
म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

१० वैशाख, म्याङ्लुङ,  तेह्रथुमको म्याङ्लुङमा आयोजित वसन्त काव्य उत्सवमा दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कवि विश्वविमोहन श्रेष्ठले यो कार्यक्रम गर्ने सोच निकै वर्ष अघिको भए पनि आज आएर सफल भएको बताए ।

साझा प्रकाशनका पूर्व अध्यक्ष डा. विजय सुब्बाले साहित्यका क्षेत्रमा तेह्रथुमको योगदानबारे चर्चा गरे ।

म्याङ्लुङ नगर प्रमुख संजयकुमार तुम्बाहाम्फेले साहित्यले समाज सुधारका क्षेत्रमा योगदान दिने बताए ।

शुक्रबार, तेह्रथुम नगरपालिकाको आयोजना, एपेक नेपालको संयोजन र गुराँस साहित्य प्रतिष्ठानको सक्रियतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा काठमाडौंबाट गएका कविहरूले कविता वाचन गरेका थिए ।

 

Advertisement Banner
Previous Post

युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

Next Post

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

Recommended

माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

1 month ago
Nepal records 14 COVID-19 cases on Saturday

Nepal Govt cancels 38 non-performing road contracts

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.