काठमाडौं । इजरायलले प्यालेस्टिनी समूह हमासको बन्धकमा रहेका विपिन जोशी जीवितै रहेको दाबी गरेको छ ।नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले महेन्द्रनगरका जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा उनले १४ महिनादेखि हमासको बन्धकमा रहेका विपिन छिट्टै काठमाडौं फर्किने बताए । उनले अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना पाएको दाबी गरे ।विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।
Trending Now
- Cricket: Australia beat India by six wickets to win series 3-1
- India To Send 2 Lakh Tonne Wheat To Nepal
- Delhi freezes under severe cold wave; dense fog disrupts flights, train services
- Myanmar to release thousands of prisoners to mark Independence Day
- US President Biden Awards Presidential Medal of Freedom to 19 individuals, Including Hillary Clinton & Lionel Messi
- घुम्न जाऔं धरान’ नारासहित पाँचदिने ‘धरान उत्सव’ सुरु
- Russia claims to have shot down eight advanced US-supplied missiles.
- नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण सम्पन्न
- काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुँदै : देखाइनेछ यी चलचित्र
- World’s oldest person dies at 116.
Comments are closed.