Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

आजदेखि ‘विराट ट्रेड एक्स्पो’: तयारी पूरा

Editorial Team by Editorial Team
December 24, 2025
in Business, Nepal, News
0
आजदेखि ‘विराट ट्रेड एक्स्पो’: तयारी पूरा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मोरङ -कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ।

मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा बुधबारदेखि १७ गतेसम्म यहाँ हुने ‘एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेला आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादनको प्रवर्द्धनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दिए। विराटनगर–१ पोखरियामा आयोजना हुने एक्स्पोमा रु २० करोडको व्यापार हुने अनुमान रहेको उहाँले बताए।

एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बताए। एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उहाँले जानकारी दिए।

पत्रकार सम्मेलनमा एक्स्पो सञ्चालनका लागि दुई करोड ५० लाख खर्च हुने अनुमान रहेको बताइएको छ। सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरिसकेको छ।

Advertisement Banner
Previous Post

जेनजी आन्दोलनले क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

Next Post

निर्वाचन सुरक्षा योजना तयार

Editorial Team

Editorial Team

Next Post
निर्वाचन सुरक्षा योजना तयार

निर्वाचन सुरक्षा योजना तयार

Recommended

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

4 years ago
नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.