Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

Editorial Team by Editorial Team
July 19, 2022
in Feature
0
राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदैसाहित्य र प्रविधिलाई जोड्ने प्रयत्नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज–नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।
मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि आवेदन दर्ता असार २१ गतेदेखि खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान– प्रविधिको आधार’ साहित्य नाराका साथ हुने कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि कक्षा १२) रहने कार्यक्रम सहजकर्ता दीप सागर ज्ञवालीले दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद र थुप्रै आकर्षक उपहारहरू पाउने छन् भने द्वितीय हुने २० हजार र तृतीय हुने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सान्त्वना पुरस्कार १० हजार पाउनेछन् । साथमा अफर र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कार्यक्रमका संयोजक सोमनाथ लुइटेलले जानकारी दिए ।
कवितावाचन प्रतियोगिता शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् नेपाल प्रज्ञा परिषदका प्राज्ञहरुको आतिथ्यतामा संचालन हुने अर्का कार्यक्रम संयोजक भुवनसिंह कार्कीले बताए ।

प्रतियोगितात्मक कविता लेखनका सीमा र नियम
प्रतियोगितामा समावेश हुने कविताहरु शब्दयान–‘प्रविधिको आधार साहित्य’ भन्ने नाराको धरातलमा
टेकेर लेखिएको हुनुपर्ने छ । त्यसरी लिखित कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा सञ्चार माध्यमबाट
प्रकाशित÷प्रसारित नभएको तथा यसपूर्व कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने छ । विजयी
रचनामा यसप्रकारको दाबी विरोध भई आएमा र सो दाबी पुष्टि भएको खण्डमा त्यसलाई खारेज गरी
उत्कृष्टताकोक्रममा निकट रहेकोअर्को कवितालाई विजयी मानिनेछ ।
प्रतियोगीले प्रतियोगी रचनाका साथमा नाम र ठेगाना स्पष्ट खुलाई , अध्ययनरत विद्यालयको नाम
तथा आधिकारिक सम्पर्क नम्बर उल्लेख गरी कबदमबथबबल२नmबष्।िअयm मा आगामी श्रावण ५
गते दिनको ५ बजेभित्र इमेल पठाइसक्नुपर्नेछ । तोकिएको समयभन्दा विलम्ब भई प्राप्त भएका रचनालाई
प्रतियोगितामा समावेश गरिने छैन ।
कविताको भाषा नेपाली तथा अब्ग्रेजी दुवै हुन सक्ने छ तर मिश्रित भाषाको प्रयोग गरिएको कविता
मान्य हुने छैन ।
गद्य कविताको शब्द सीमा अधिकतम १५० र पद्य कविता बढीमा ६ श्लोकको हुनुपर्ने छ । कविताका
लागि टाइप गरिएको वा लेखिएको पृष्ठको प्रस्ट बुझिने फोटो पनि मान्य हुने छ ।
प्रत्येक प्रतियोगीले एउटा मात्र कविता पठाउनुहुन सूचित गरिन्छ । एउटै प्रतियोगीको एकभन्दा बढी
कविता सहभागिताको लागि प्राप्त भएमा प्रथमप्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिनेछ ।
कुनै पनि व्यक्ति, जाति, समुदाय, लिब्ग, धर्म, संस्कृति वा सम्प्रदायलाई लाञ्छित गरी लेखिएको राष्ट्र
तथा राष्ट्रियतामा आघात पु¥याउने रचनालाई कार्यव्रmममा सहभागी गराइने छैन । सामाजिक एकता,
मेलमिलाप र सहिष्णुतामा खलल पु¥याउने कविता प्राप्त भएमा स्वयम्प्रतियोगी जिम्मेवार हुने छन्।
प्रतियोगितामा सहभागिताका लागि यसै पत्रमा राखिएको त्तच् अयमभ कअबल गरी निर्दिष्ट शुल्क
बुझाई सदस्यता दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गरिसकेपछि दर्ता गर्दा प्रयोग भएको बैँब्क खाता नं, नाम
र सहभागी संख्या कवितासँगै ईमेलमा पठाउनुपर्ने छ ।
शुल्कः–
एक प्रतियोगीका लागि (विद्यालय तथा स्वतन्त्र प्रतियोगीको हकमा) रु. ५००÷–
दुई प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. ८००÷–
तीन प्रतियोगीका लागि (विद्यालयको हकमा) रु. १०००÷–
तीन प्रतियोगीभन्दा बढी पठाउन चाहेमा आयोजकलाई ईमेलमार्फत पूर्व सूचना पठाई प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्ने छ ।
प्रतियोगिताको निर्णयसम्बन्धि अन्तिम अधिकार सम्पूर्ण रूपमा छनौट समितिमा निहित रहने छ ।
प्राप्त रचनाहरूमध्ये उत्कृष्ट २५ कविताहरूलाई प्रतियोगितामा वाचनका लागि पुनः निमन्त्रण गरिने
छ । उत्कृष्ट २५ मा पर्ने उपत्यकाबाहिरका सहभागीहरूका लागि यात्राखर्च (गाँस र वासबाहेक) आयोजकले ब्यहोर्ने छ ।
प्राप्त रचनाबाट छनौट भएका अन्तिम ५० कवितालाई पुस्तकको रूपमा प्रकाशित गरिने छ ।
यसरी छनौट भएका ५० कविताहरुको खयतष्लन गरी जनप्रिय कवितालाई पनि पुरस्कृत गरिने छ ।
उक्त खयतष्लन नि शुल्क रहनेछ र खयतष्लन कसरी र कुन माध्ययमबाट हुन्छ भन्ने जानकारी छनौट
पश्चात् आयोजकले प्रदान गर्नेछ ।
१२. पुरस्कार राशि ः
प्रथम पुरस्कार ः रु. २५,०००÷– तथा आकर्षक उपहारहरु
द्वितीय पुरस्कार ः रु. २०,०००÷– तथा आकर्षक उपहारहरु
तृतीय पुरस्कार ः रु. १५,०००÷– तथा आकर्षक उपहारहरु
सान्त्वना पुरस्कार ः रु. १०,०००÷– तथा आकर्षक उपहारहरु
जनप्रिय पुरस्कार ः रु. १०,०००÷– तथा आकर्षक उपहारहरु
द«ष्टव्य–
➢ उत्कृष्ट २५ जना प्रतियोगीहरुलाई ल्क्ष्ःक्, दबनदबशबच मा निःशुल्क द्यचष्मनभऋयगचकभ अध्ययनको अवसर ।
➢ प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई प्ःऋ, दबनदबशबबच
मा ःःबलबनझभलत र बिध पढ्नका निम्ति क्रमशः १००, ७५, ५० र २५ प्रतिशत
छात्रवृत्तिको अवसर ।
➢ प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीलाई पढ्न चाहेमा एभ्ब् मा
इन्जिनियरिब ट्युशन र ल्बतष्यलब िब्अबमझथ मा ट्युशनको निम्ति क्रमशः
१००, ७५, ५० र २५ प्रतिशत छात्रवृत्तिकोअवसर ।
(यसरी प्राप्त छात्रवृत्ति सम्बन्धित विजेताको लागि मात्र मान्य हुने छ । विजेता उक्त संस्थाहरुमा पढ्न नचाहेमा निजको छात्रवृत्ति स्वतः खारेज हुने छ । छात्रवृत्ति, प्राप्त भएको मितिबाट ५ वर्षसम्म मान्य हुने छ ।).
प्रतियोगिताको नियमित अपडेट सेस–नेपालको आधिकारिक फेसबुक पेजमा गरिनेछ । प्रतियोगिता
सम्बन्धि केही थप जानकारी चाहिएमा तल दिइएको सम्पर्क नं मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

 

Advertisement Banner
Previous Post

‘योगमायाको जीवनी र योगदान’ कृति सार्वजनिक

Next Post

USAID team met with survivors of trafficking to hear about human trafficking from the people who lived through it

Editorial Team

Editorial Team

Next Post
USAID team met with survivors of trafficking to hear about human trafficking from the people who lived through it

USAID team met with survivors of trafficking to hear about human trafficking from the people who lived through it

Recommended

Nepal suffer narrow 4-run defeat against England in ICC T20 World Cup 2026

Nepal suffer narrow 4-run defeat against England in ICC T20 World Cup 2026

8 months ago
Tata Motors Launches 17 Next-Generation Trucks, sets New Standards for Safety, Profitability & Progress

Tata Motors Launches 17 Next-Generation Trucks, sets New Standards for Safety, Profitability & Progress

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.