Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न

Editorial Team by Editorial Team
May 24, 2022
in Literature, Nepal
0
युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

“युगकवि सिद्धिचरण प्रतिष्ठान द्वारा युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमा समारोह सम्पन्न भएको छ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार २०७८ सिस्नोपानी नेपाललाई तथा युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार श्री गजुर्धन राईलाई २०७७, श्री पारस प्रकाश नेपाल२०७८ र लहना मिडिया काठमाडौँलाई २०७८ प्रदान गरिएको थियो । हातबाट विमोचन गर्ने मौका पाइयो ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रति, प्रा.डा. रामप्रसाद ज्ञावली, कवि वैरागी काइँला, शैलेन्दुप्रकाश नेपाल, साहित्यकार हिरण्य कुमारी पाठक, साहित्यकार शुसिला देउजा, जलेश्वरी श्रेष्ठ, डा. भागवत पाठक लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो । यही अवसरमा प्रा. डा. देवी नेपालको ‘युगकविका कवितामा छन्दविधान’ समालोचना ग्रन्थ विमोचन गरिएको थियो ।

Advertisement Banner
Previous Post

नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

Next Post

गीतः बोलुँ बोलुँ लाग्छ

Editorial Team

Editorial Team

Next Post
गीतः बोलुँ बोलुँ लाग्छ

गीतः बोलुँ बोलुँ लाग्छ

Recommended

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

European Commission approves €16 million Finnish scheme to support farmers in context of Russia’s invasion of Ukraine

4 years ago
चार प्रतिशत ब्याजदरको कर्जा संकटमा, उद्यमी–व्यवसायीको विश्वास घट्दै

चार प्रतिशत ब्याजदरको कर्जा संकटमा, उद्यमी–व्यवसायीको विश्वास घट्दै

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.