Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Hindi

नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
May 24, 2022
in Hindi, Literature, Nepal, Nepali, Poetry
0
नेपाल भारत कवि सम्मेलन कार्यक्रम सम्पन्न
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

 

१० जेठ,काठमाडौँ‘स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठान’को संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा ‘नेपाल भारत कवि समेलन’ कार्यक्रम सम्पन्न भयो । वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतीय दुतावासका प्रथम सचिव नवीन कुमार, सांस्कृतिक सहचारी सत्यन्द्र दहिया, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी स्वेता दिप्ति लगायतको विशिष्ट अतिथीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नरेश शांण्डिल्यलाई राष्ट्रिका साहित्य सम्मानले सम्मानित गर्यो । प्रतिष्ठानका महासचिव मधु पाठकद्वारा वाचन गरिएको सम्मान पत्र र दोसल्लाद्वारा शांण्डिल्यलाई सम्मान गरिएको थियो । सोही अवसरमा सखी प्रतिष्ठान परिवारले कवि शांण्डिल्यलाई स्वागत सम्मान गर्यो । प्रमुख अतिथि डा.भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक – सांस्कृतिक सम्बन्ध प्रगाढ हुने धारणा राखेका थिए । आधुनिक दोहाका कबीरले परिचित कवि शांण्डिल्यको परिचयको प्रस्तुति सांस्कृतिक सहचारी दहियाले गरेका थिए । नेपाल भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अंग्रेजी एवं बङ्गला कविता वाचन गरिएको थियोे । कविहरू राजेन्द्र शलभ, स्नेह सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा,डा. मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा.ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी , उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा. बिनोद कुमार बिश्वकर्मा, डा. बासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि रिमालले कविता वाचन गरेका थिए । उक्त काव्यिक कार्यक्रमका अवसरमा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोगको बारेमा आफ्नो धारणा राख्दै दोहा तथा गजलहरू वाचन गरे । सोही अवसरमा राष्ट्रिय नाच घरका गायक विपिन घिमिरे तथा शिला बिष्ट ओलीले नेपाली तथा हिन्दी गायन समेत गरेका थिए । कवि तथा राष्ट्रिका साहित्य प्रतिष्ठानकि सचिव रञ्जना निरौलाद्वारा संचालित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियोे ।

 

Advertisement Banner
Previous Post

Bollywood Super star Salman Khan’s ‘Da-Bangg Tour’ in Nepal Postponed

Next Post

युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न

Editorial Team

Editorial Team

Next Post
युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न

युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न

Recommended

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

9 months ago
Farmers in Greece intensify protests over delay in European Union subsidy payments

Farmers in Greece intensify protests over delay in European Union subsidy payments

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.