काठमाडौं । क्यानेडेली अभियन्ता मिसेल बोनुको पुस्तक ‘अ गर्ल अन दी बाइसाइकल : फ्रम स्लेभरी टू ग्रेस इन नेपाल’ मंगलबार काठमाडौंमा एउटा कार्यक्रममा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा नेपाललाई आफ्नो दोस्रो घर बताउने मिसेलले पुस्तकमा आफ्नो जीवन वृत्त, अनुभव र अभियानको विवरण समेटिएको बताइन् ।
पुस्तकमा देउखुरीका कमलरी किशोरीहरूको दासतादेखि नेतृत्वसम्मको यात्रा पनि समेटिएको छ ।
नुरा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिव पौडेल, निसा केसी, प्रह्लाद ढकाल र दीनेशराज सापकोटाले मिसेलको प्रेरक जीवनवृत्तमा प्रकाश पारेका थिए ।
मिसेलको जीवनका संघर्षका प्रसंगहरू युवा पुस्ताका लागि प्रेरणादायी हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए ।
Trending Now
- काठमाडौंमा शंखपार्क सर्वाधिक प्रदूषित, इलाम पनि अस्वस्थकर
- Chinese EV maker BYD overtakes US Tesla
- The journalist who leaked the group chat of the plan to attack the Houthis was declared as “Anti-Trump”
- द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट छ : सभापति देउवा
- बबिनाको ‘मदहोस’ सार्वजनिक
- हेलो सरकारलाई साइबर हमला: वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
- नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
- South Korea’s deadliest wildfire: Death toll rises to 26
- शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक
- पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई महासङ्हले कानुनी कारबाहीमा गर्ने
Comments are closed.