Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
कवि हेमनाथ   घिमिरेका तीन पुस्तक लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ चैत्र,

त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो । विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा. हेमनाथ घिमिरेका छातीभित्र देश दुख्दा , महिना र ऋतु तथा बादलपानी तीन कृति लोकार्पण गरिएको हो । ८३ वर्षकी आमा इन्दिरा ज्ञवाली , लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली , डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिरे लगायतलबाट कृति लोकार्पण गरिएको हो । छातीभित्र देश दुख्दा कवितासङ्ग्रहका कवितामा देशप्रेमको भावना भएको कुरा वक्ता रामबाबु सुवेदीले व्यक्त गरे । गायक सुदर्शन राणाले हेमनाथका गीत गाए । लक्ष्मी घिमिरे ,शिवन्या भट्टराई,सात्वना तिमिल्सिनाले कविता वाचन गरे । डा. शेखर कुमार श्रेष्ठ ,प्रकाश लामिछाने, अनुपमा रेग्मी, पूर्व सचिव विजयराज भट्टराई , कवि रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिए । लेखक हेमनाथले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिँदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाद्वारा गरिएको थियो .

Advertisement Banner
Previous Post

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

Next Post

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

भारती गौतमलाई 'उत्तमशान्ति पुरस्कार अर्पण’

Recommended

JICA commences five years Project on Climate Change Adaptation through Sustainable Forest Management in Nepal

JICA commences five years Project on Climate Change Adaptation through Sustainable Forest Management in Nepal

4 years ago
Nepal Govt considering two-day govt holiday to curtail fuel consumption as prices surge

Fuel price rises to Rs 202 per litre in Kathmandu

7 days ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.