काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र साहित्यिक गतिबिधिमा देखा परेकी उनी केही समयको अन्तराल पछि आफ्नै पिताबारे कृति लिएर आएकी छिन् ।
साहित्यकार अभि सुवेदी, डा.तीर्थबहादुर श्रेष्ठ, भूपिकी पत्नी कान्ति शेरचन तथा लेखिका एबम् भूपिकी छोरी कविता शेरचनले सामुहिक रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
अङ्ग्रेजीमा प्रकाशित यस कृतिको नेपाली अनुवाद पनि प्रकाशन हुने जानकारी दिइएको थियो
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.