महेशराज खरेलको ‘यात्रा जिन्दगीको’ प्रकाशित

काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो ।

यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो ।

उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो ।

Comments are closed.