काठमाडौंमाआयोजित एक कार्यक्रममा ‘संसदमा केपी शर्मा ओली’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ। पूर्व राष्ट्रपति सम्माननीय विधादेवी भण्डारीद्वारा लोकार्पण गरिएको थियो । ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएकोसमेत बतापनु भयो ।पूर्व प्रधानमन्त्री केपी शर्माले २०४८ देखि २०७४ सम्म उहाँले संसदमा सम्वोदन गर्नुभएका महत्वपूर्ण विषय वस्तुको करिव ८८७ पेजको संगालो पुस्तक अनेमसंघ केन्द्रीय सदस्य एवम् पेशागत विभागकी प्रमुख सानुमाया खड्का सविताले सम्पादन गर्नुभएको हो । केपी ओलीलाई नजिकवाट नियाल्न र उहाँले जनताका पक्षमा,राष्ट्रीय अन्तराष्ट्रीय सवाल,नेपाली माटो र राष्ट्रीयता लगायत पक्षमा प्रधानमन्त्री हुंदा वा नहुंदा बोल्नु भएका जनपक्षीय कुराहरुलाई सार्वजनिक गरिएको हो ।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.