काठमाडौंमाआयोजित एक कार्यक्रममा ‘संसदमा केपी शर्मा ओली’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ। पूर्व राष्ट्रपति सम्माननीय विधादेवी भण्डारीद्वारा लोकार्पण गरिएको थियो । ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएकोसमेत बतापनु भयो ।पूर्व प्रधानमन्त्री केपी शर्माले २०४८ देखि २०७४ सम्म उहाँले संसदमा सम्वोदन गर्नुभएका महत्वपूर्ण विषय वस्तुको करिव ८८७ पेजको संगालो पुस्तक अनेमसंघ केन्द्रीय सदस्य एवम् पेशागत विभागकी प्रमुख सानुमाया खड्का सविताले सम्पादन गर्नुभएको हो । केपी ओलीलाई नजिकवाट नियाल्न र उहाँले जनताका पक्षमा,राष्ट्रीय अन्तराष्ट्रीय सवाल,नेपाली माटो र राष्ट्रीयता लगायत पक्षमा प्रधानमन्त्री हुंदा वा नहुंदा बोल्नु भएका जनपक्षीय कुराहरुलाई सार्वजनिक गरिएको हो ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.