Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 16, 2022
in Feature, Literary Festival & Event, Nepal
0
पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
२०७८ चैत ३० गते

काठमाडौं : साहित्यकार पवन आलोकको नियात्राकृति सार्वजनिक भएको छ । आलोकको पहाड र लमतन्न समुन्द्र  नियात्राकृति सार्वजनिक बुधबार बाठमाडौंंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

 

नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका अध्यक्ष एवं साहित्यकार प्रतीक ढकालले पवन आलेकका नियात्रालृे पाठकलाई नढाँट्ने दावी गरे । यस्तै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए ।

 

कार्यक्रममा बोल्दै साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्था बारेमा बताउँदै साझलाइृ साथ दिन लेखक कविहरुलाई आग्रह गरे । उनले आलोकको नियात्राकृतिले पाठकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।

 

यस्तै कार्यक्रममा बोल्दै साहित्यकार किशोर पहाडीले पुराना स्रष्टाहरुका पनि नियात्रा कृतिहरु अध्ययन गर्नु पर्ने बताउँदै आलोकको लेखनशैलीको प्रशंसा गरे ।

 

यसैगरी कार्यक्रममा बोल्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लामो साहित्यिक यात्रातय गरेका आलोकको साहित्यिक सिर्जना लोभलाग्दा भएको बताए । उनले आलेकसंग कुनै तडकभडक नभएको जिकिर गरे ।

 

कार्यक्रममा  साहित्यकार विधान आचार्यले लेखक आलोकको लेखन प्रवृत्तिको चर्चा गर्दै नियात्राकार इमानदार हुनुपर्ने बताए ।

 

यस्तै कार्यक्रममा नियात्राकार जय छाङ्छाले नियात्रामा लेखकले छलछाम गर्ने प्रवृत्ति बढेको बाउँदे , नियात्रामा ढाँट्नु अपराध जस्तै हुने बताए । यसै गरी साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अवन आलोक प्रतिबद्ध लेखक भएका कारण उनका नियात्रा ढाँटछलबाट टाढै रहेको बताए ।

 

यस्तै साहित्यकार प्रा.डा. गोनिन्दमान सिंह कार्कीले नियात्राकार आलेक सरल र शिष्ट लेख भएको बताए । कार्यक्रममा लेखक भारती गौतमले निरन्तर लेख्न सक्नु ठूलो कार्यभएको बताइन र कवि ठाकुर बेलवासेले पवन ओलकको जीवन पद्धतिजस्तै लेखन सरल र शिष्ट रहेको बताउँदै युवापुस्ताका लागि आलोक अनुकरणीय भएको बताए ।

 

कार्यक्रममा उपस्थित साहित्यकारहरू  प्रतीक ढकाल,प्रल्हाद पोखरेल,प्रा.डा. लक्ष्मणप्रसाद गौतम, किशोर पहाडी ,विधान आचार्य, श्रीओम श्रेष्ठ ,राधेश्याम लेकाली,प्रा.डा. गोनिन्दमान सिंह कार्की,जय छाङ्छा, जयदेव भट्टराई ,देवीका तिमल्सिना, प्रधुम्न जोशी ,राजेश खनाल ,शंकर भारती , भारती गौतम,गीता रेग्मी , ठाकुर बेलवासे ,छविरमण सिलवाल ,रञ्जना निरौला र रेखा कँडेल, र मुना बोहोरा लगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए ।

Advertisement Banner
Previous Post

Ahead of Ranbir Kapoor-Alia Bhatt wedding, Team Brahmastra drops FIRST romantic song full of ‘love and light’

Next Post

चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

Recommended

Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Kathmandu ranks third most polluted city globally

1 month ago
IMF considering Sri Lanka’s request for $200 Million in rapid assistance after cyclone damage

Nepal reaches final IMF ECF review agreement

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.