काठमाडौँ — भूमिका थारूको पहिलो कवितासंग्रह ‘कहियासम् अनागरिक ?’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रह विमोचन गरेका हुन् ।
नाट्यकर्मीसमेत रहेकी थारूका संग्रहमा २४ कविता समावेश छन् । उत्पीडनमा परेको थारू समुदायका पीडा, अधिकारको खोजी, न्यायको लडाइँ, टीकापुर घटना सम्बन्धित कविता संग्रहमा समेटिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संग्रह प्रकाशन गरेको हो । सबै कविता थारू भाषामा रहेका छन् ।
Trending Now
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
- अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया सम्पन्न
Comments are closed.