मञ्जुल मितेरीको कवितासंग्रह ‘कामीको लोकार्पण गरिएको छ ।
२०७९ कार्तिक १२ गते शनिवार उर्लाबारीमा नेपाली साहित्य समाज उर्लाबारीद्वारा आयोजित ‘कामी’ कवितासंग्रह विमोचन गरिएको हो । वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे लगायत दुई सय बढी स्थापित तथा संघर्षशिल श्रष्टा, कलाकार, मेडियाको उपस्थितीमा सम्पन्न भएको थियो । यति विशाल उपस्थितीले साहित्यकर्ममा निरन्तर लागिरहन उर्जा मिलेको कुरा मञ्जुलले व्यक्त गरेका थिए ।
Trending Now
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न
- चितवन हात्ती तथा पर्यटन महोत्सव
- सर्लाहीमा मापदण्डविपरीतका सात क्रसर उद्योग बन्द
- अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न
- Former Indian PM Manmohan Singh passes away at the age of 92
- Nepal: New Cooperative ordinance to be sent to President for approval
- Seventh anniversary of the NCC Alumni Association, Nepal was held
- Taylor Swift becomes top woman of the year, earning $2 billion from music
- The Story of Drawing: An Alternative History of Art’ declared Book of the Year
- पोखरामा अन्जान एकल साँझ सम्पन्न
Comments are closed.