Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

हिमा खड्का मनसुनको ‘मनसुन’ गजलसङ्ग्रह विमोचित

Editorial Team by Editorial Team
December 14, 2025
in Book Releases, Literary Festival & Event, Literature, Nepal, News
0
हिमा खड्का मनसुनको ‘मनसुन’ गजलसङ्ग्रह विमोचित
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मोफसलमा बसेर पत्रकारीता गरिरहेकी हिमा खड्का मनसुनले ‘मनसुन’ गजलसङ्ग्रह बजारमा ल्याएकि छिन् । रोल्पा सदरमुकाम लिवाङमा रहेको रेडियो मालश्रीमा कार्यरत खड्काले शनिवार एक औपचारीक कार्यक्रमका बिच उक्त सङ्ग्रह बजारमा ल्याएकि हुन ।
९३ वटा गजल रहेको १३२ पृष्ठको ‘मनसुन’ गजलसङ्ग्रहमा विविधता पुर्ण गजलहरु भेट्न सकिन्छ । नारीबादी चेतले भरिएका धेरै गजलहरुले पाठकलाई पुस्तक छोड्न दिदैन । प्रेम संगै आशा, निराशा, हासो, रोदन, बिश्वास र समपर्णका कुराहरु पुस्तका पाउन सकिन्छ ।

जन्मदाता प्रति पुस्तकमा गजलकारले यसरी सम्मान गरेकि…
जीबनदाता अनि प्यार बा हुनुहुन्छ ।
उर्जास्रोतको आधार बा हुनुहुन्छ ।
अध्यारोको बत्ती मेरी आमा हुन।
बत्ती बाल्न जोडेको तार बा हुनुहुन्छ ।
अरुले देखेर कठै भन्न सक्लान,
घाउ दुखाईको उपचार बा हुनुहुन्छ ।
म अस्पतालको बेडमा भईरहदा,
खबर सोध्ने बारम्बार बा हुनुहुन्छ ।
मेरो आधा संसार मेरी आमा हुन्,
अर्को आधा संसार बा हुनुहुन्छ ।

मौषम जस्तै विविधतापूर्ण जगलहरुको सङ्ग्रह भन्दै साहित्यकार रमेश सुवेदीले पुस्तकको सुरुवातीमा गजलसङ्ग्रहको मिठो समिक्षा गरेका छन् । ललित साहित्य परिषद् रोल्पाले प्रकाशन गरेको ‘मनसुन’ गजलसङ्ग्रहमा रोल्पाका अग्रज साहित्यकार डिबि टुहुरोले ‘मनसुन’का लागि ‘मनसुन’लाई शुभकामना दिएका छन् ।

अभाबलाई संबोधन गर्दै उनले लेखेकि छिन्…
हुँदा पेटभरी खाउला नि भोलि पर्सि फेरि,
नहुँदा आज आधाआधी खाएको माया प्यारो ।
अर्को एक गजलमा नारीबादी बनेकि छिन् उनि…
रथका दुई पाङ्ग्रा एउटा हारेको देख्छु,
पुरुषबाट नारीलाई पछि पारेको देख्छु ।

गजलसङ्ग्रह अर्को गजलमा छ…

जनताको दुखमा साथ दिने कसम खाने तिमी,
आज तिम्रो दर्शन पाउन यति गाह्रो कसरी भयो ?

भाई भाई लडेका छन् यो तेरो त्यो मेरो भनेर,

भाई ठुलो कि राजनितिक दल आफै छुट्याउनुस ।

‘मनसुन’ गजलसङ्ग्रह बिमोचन गरेका अग्रज साहित्यकार डिबि टुहुरोले पुस्तकमा पाठकलाई लोभ्याउने खुराक रहेको बताउछन् । २६ बर्षिया लेखक खड्काले समाचार लेखन÷बाचन, बिभिन्न रेडियो कार्यक्रम संचलन संगै मुक्तक, जगल र कबितामा पनि निरन्तर कलम चलाउने गरेकि छिन् ।

Advertisement Banner
Previous Post

धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित

Next Post

A collaborative team has achieved the first monolithic 3D chip built in a U.S. foundry, delivering the densest 3D chip wiring and order-of-magnitude speed gains.

Editorial Team

Recommended

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

7 days ago
Training for Newly Elected Local Level Authorities on Localization of Disaster Risk Reduction and Management Launched in Nepal

Training for Newly Elected Local Level Authorities on Localization of Disaster Risk Reduction and Management Launched in Nepal

4 years ago

Don't Miss

Rastriya Swatantra Party registers candidates in 164 constituencies

RSP to unveil election manifesto on February 19

February 15, 2026
Nepal President, Prime Minister and ministers visit Pashupatinath Temple on Maha Shivaratri

Nepal President, Prime Minister and ministers visit Pashupatinath Temple on Maha Shivaratri

February 15, 2026
Bajaj Nepal unveils upgraded Dominar 400 in grand launch event

Bajaj Nepal unveils upgraded Dominar 400 in grand launch event

February 15, 2026
बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री

Nepal among 13 nations Invited to Tarique Rahman’s swearing-in

February 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.