आध्यात्मिक साधक ,चिन्तक प्रा शिवगोपाल रिसालकृत् खण्डकाव्य ” तत्व चिन्तन” ललितपुरको जावलाखेल सत्सङ् मन्दिरमा सार्वजनिक गरिएको छ।२०४४ सालबाट निरन्तर पुस्तक लेखेका रिसालको यो ८७औं पुस्तकाकार कृति हो।
लोकार्पित पुस्तकबारे कैलाश रिजालले चर्चा सहित विशेषताबारे व्याख्या गरेका थिए ।
प्रमुख आकर्षण गायक सङ्गीतकार ,साधक चिरञ्जीवी सिग्देलबाट रिसालका विभिन्न ग्रन्थमालाबाट फरक फरक छन्दका कविताहरूलाई सङ्गीतसहित १ घण्टा श्रुति मधुर गलाबाट सस्वर गाएर सुनाएका थिए।
Trending Now
- Taylor Swift becomes top woman of the year, earning $2 billion from music
- The Story of Drawing: An Alternative History of Art’ declared Book of the Year
- पोखरामा अन्जान एकल साँझ सम्पन्न
- Sichuan Airlines plane arrives in Pokhara with 126 passengers.
- Trump is serious about the Panma Canal and Greenland
- On Christmas Eve, Pope Francis launched the ‘Jubilee Year-2025’.
- कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
- Looking back at 2024 elections across the globe
- उद्धव सापकोटाको निबन्धसंग्रह “संस्मरणमा जीवन यात्रा” सार्वजनिक
- यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल
Comments are closed.