Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सौरभको पुस्तक ‘असहमति-५’ विमोचित

Editorial Team by Editorial Team
December 17, 2025
in Book Releases, Literature, Nepal, News
0
सौरभको पुस्तक ‘असहमति-५’ विमोचित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– विश्लेषक सौरभको पुस्तक ‘असहमति-५’ सार्वजनिक गरिएको छ ।काठमाडौँमा आयोजित एक कार्यक्रममा लेखक सौरभ स्वयम्ले आफ्नो पुस्तक लोकार्पण गरेका हुन् ।

लोकार्पणपश्चात् सौरभले आफ्नो पुस्तक केन्द्रित रहेर समाज, संस्कृति, इतिहास र सभ्यता चिन्तनबारे धारणा राखेका थिए । पत्रकारिताबाट जीवनको करियर अघि बढाउँछु भन्दा असहमतिका पक्षहरू देखिएपछि शृङ्खलाबद्ध रूपमा आफूले पुस्तक र लेखहरूमार्फत आफ्ना विचार र खोज-अनुसन्धानका विषयलाई अघि बढाएको उनले बताए ।
हाम्रो नेपालीपन माथि जहिले पनि पश्चिमाहरूको धावा रहेको उल्लेख गर्दै उनले इतिहासका गलत व्याख्याहरूको चर्चा गरेका थिए । संस्कृतका विज्ञहरूमा जीवन पद्धतिको विवेचनामा समयशास्त्रको चेत नभएको उल्लेख गर्दै उनले भने, ‘आत्मपरिचयको सवालमा ‘नेपाली’ एउटा बेग्लै परिचय भएको मानवीय जमात हो । नितान्त अस्वाभाविक हीनताबोधले ग्रस्त मानसिकताले चिराक बोक्न सक्दैन ।’ कार्यक्रममा उनले उपस्थिति पाठकसँग अन्तरक्रियासमेत गरेका थिए ।

Advertisement Banner
Previous Post

These are the 10 countries with the highest consumption of non-vegetarian food in the world

Next Post

थियोपियाको सर्वोच्च सम्मान भारतीय प्रधानमन्त्री मोदीलाई

Editorial Team

Editorial Team

Next Post
थियोपियाको सर्वोच्च सम्मान भारतीय प्रधानमन्त्री मोदीलाई

थियोपियाको सर्वोच्च सम्मान भारतीय प्रधानमन्त्री मोदीलाई

Recommended

India allocates INR 8 billion grant for Nepal in 2026 budget

India’s draft electricity policy signals fresh export prospects for Nepal

2 months ago
नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

नेपालीका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया बन्द

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.