Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक

Editorial Team by Editorial Team
February 8, 2026
in Book Releases, Literature, Nepal, News
0
गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गौरी तमुको ‘सैँप्रोल’ कवितासंग्रह लाेकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ राजन मुकारुङ, दीपक सापकोटा, डा. रजनी ढकाल र गौरी तमूलेकाे कृतिकाे लाेकार्पण गरेका हुन्।
लाेकार्पणमा प्राज्ञ मुकारुङले सैँप्रोल गुरुङ भाषा र संस्कृति चियाउने आँखीझ्याल भएको बताए। उनले आदिवासी–जनतजाती सम्बन्धीको पहिचान साहित्य नै मूलधारको साहित्य भएको बताए। सैँप्रोलका कविताले जनजातिकाे आवाज सशक्त रूपमा उठाएकाे बताए।
त्यस्तै दीपक सापकोटाले सैँप्रोल तमू मिथमा आउने महिला पात्रको नाम मात्र नभइ तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस भएकाे बताए।
त्यस्तै समालाेचक डा. रजनी ढकालले गुरुङ–संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने बताइन्। कविताका शैली र प्रवृत्ति गौरी तमूको जस्तै स्पष्ट र सटिक रहेकाे बताए।
कवि गौरी तमूले पुस्तकले महिला अस्तित्वसँगै तमूहरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणबारे विमर्श गर्ने आशा राखिएको बताइन्।
कवि तमू लामो समयदेखि गुरुङ भाषा र साहित्यका क्षेत्रमा क्रियाशील छिन्। यसअघि उनकाे ‘समैँ दर्बानी’ मुक्तकसंग्रह प्रकाशित छ। तमूका ‘सैँप्रोल’ पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हाे। कृतिकाे मूल्य २७५ रुपैयाँ छ।

Advertisement Banner
Previous Post

‘अङ्गुरबाबा जोशी महाकाव्य’ लोकार्पण

Next Post

कथा वाचनको २७ औँ शृङ्खला सम्पन्न

Editorial Team

Editorial Team

Next Post
कथा वाचनको २७ औँ शृङ्खला सम्पन्न

कथा वाचनको २७ औँ शृङ्खला सम्पन्न

Recommended

Prime Minister Sher Bahadur Deuba met Indian Prime Minister Narendra Modi in New Delhi; India officially handed over the 90 km long 132 KV double circuit Solu Corridor Transmission Line to Nepal

Prime Minister Sher Bahadur Deuba met Indian Prime Minister Narendra Modi in New Delhi; India officially handed over the 90 km long 132 KV double circuit Solu Corridor Transmission Line to Nepal

4 years ago
Japan to return twin panda cubs to China

Japan to return twin panda cubs to China

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.