११३औं अन्तराष्ट्रीय नारी दिवसको अवसरमा वडा नं ९ मन्डिखाटार नेवरहुड स्कूलको आयोजना र अक्षरधामद्वारा प्रकाशित तीन स्रष्टाहरूका कृति बालसाहित्यकार लक्ष्मी उप्रेती – कोरोनाको लहर, रञ्जुश्री पराजुली -आमालाई उपहार र चुलबुले कान्छो, राधिका दाहाल- निर्भयाबाबु र हात्ती गरि चार बालकृतिहरूको घुम्टी खोलि कार्यक्रम सम्पन्न भयो। उक्त स्कूल की प्राचार्य प्रभा सिवाकोटीको सभापतित्व, वडा नं ९ का वडा अध्यक्ष सुमित्रा पाण्डे को प्रमुख आतिथ्य र तिन कृतिकार, पाउना स्रष्टाको स्वागत सभाध्यक्ष गर्नु भयो। सबै कृतिबारे छायादत्त नेउपानेले समिक्षा गर्नु भयो। रन्जुश्री पराजुलीले आफ्नो कृतिबारे बोल्नु भयो भने लक्ष्मी उप्रेतीले समग्र बालसाहित्य लेख्न जोखिम भए पनि यसको उपदेयीताबारे र ११३औं नारी दिवसको सन्दर्भ मा भएको यो कार्यक्रममा नारीबाट नै विशेष भूमिका रहनुले सार्थक भएको भनाई राख्नु भयो। प्रमुख अथिति ले बालसाहित्य बालबालिकालाई नै केन्द्रित भएर लेखिने हुदा यसरि विध्यालय मा बालबालिकाको उपस्थिति मा गर्नु राम्रो हो भन्दै नारी दिवसको शुभकामना र राजनिति र सामाजिक जिम्मवारीबारे आफ्नो मन्तव्य राख्नु भयो। अनतमा सभापति को अनुमति लेकिन सभा बिसर्जन गरि संचालक उक्त विध्यालकी शिक्षिकले आफ्नो भूमिका बडो रोचकता का साथ अन्त गर्नु भयो॥
Trending Now
- 40 billion 83 lakh revenue collection from Birganj dry port
- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार
- Vladimir Putin arrives Beijing for a two-day visit to China
- जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस आज
- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेश हुने
- Adverse weather affects Everest climb
- कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
- पाल्पामा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
- त्रिभुवन विमानस्थलको अनुगमन गृहमन्त्री लामिछानेले गरे
- स्वास्थ्य शिविर सञ्चालन गरी ठग्ने नक्कली डाक्टर पक्राउ
Comments are closed.