‘सफलताका सूत्र’ पुस्तक प्रकाशित

अमेरिकामा प्राध्यापन गर्नुहुने विश्वराज अधिकारीद्वारा लिखित पुस्तक सफलताका सूत्र प्रकाशित भएको छ ।
हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य, सफल व्यक्तिहरूको जीवनीको अध्ययन, परिवेश र वातावरण, नराम्रो अनुभवबाट प्रेरित हुने, आपूmलाई चिन्नेलगायत सफलताका आधारहरू छन् । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको मूल्य ४००÷– रहेको छ ।

 

Comments are closed.