विवेकको लघुकथाकृति ‘जेई’ प्रकाशन

भक्तपुर । कवि तथा कथाकार विवेक शर्मा गौतमको लघुकथाकृति ‘जेई’ सार्वजनिक गरिएको छ । शर्माको यसअघि बालसाहित्यको कृति ‘विज्ञानको चमत्कार’ बजारमा ल्याइएको थियो । शर्मा कविता, निबन्ध, संस्मरण विधामा कलम चलाउँछन् ।

‘जेई’ अर्थात् आमालाई समर्पण गरेर लेखिएका लघुकथाका बारेमा सर्जक धु्रव मधिकर्मी, शेखरकुमार श्रेष्ठ, लता केसी र डा. कुसुमाकर शर्माले बोेलेका थिए ।

सर्जना अभियान समाजले प्रकाशित गरेको सो कृतिमा ५१ लघुकथा समेटिएको छ ।

Comments are closed.