Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

Editorial Team by Editorial Team
July 15, 2022
in Book Releases, Literature
0
कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । ८७ कविताहरू सङ्गृहित उक्त कृति बिहीबारबाट बजारमा आएको हो ।

भित्र कुनै कोमल भावना बनी कविता अवतरित भए,’ प्राचीनले भने, ‘मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु ।’ वर्षौं जतन गरेर राखेका भावना पाठकमाझ पुगेर अझ सजीव हुन्छन् भन्ने कुराले उनी खुसी छन् ।

कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली सुफी शैलीका कविता भन्न रूचाउँछन् । संग्रहबारे बोल्दै उनले भने, ‘प्वाँखभित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो तर चाहेर पनि कतै पढ्नचाहीँ पाएको थिइनँ ।’

संग्रह हालसालै एक समारोहबीच अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो ।

Advertisement Banner
Previous Post

Supreme Court upholds Nepal Police chief appointment, scraps the opposing petition

Next Post

Bill & Melinda Gates Foundation and EIB partner to strengthen health systems and prevent infectious diseases

Editorial Team

Recommended

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

3 months ago
China, Russia veto US led push for more UN sanctions on North Korea over its renewed ballistic missile launches

China, Russia veto US led push for more UN sanctions on North Korea over its renewed ballistic missile launches

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.