Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

Editorial Team by Editorial Team
February 26, 2026
in Business, Nepal, News
0
बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –बुद्ध एयरले यात्रुहरूले सजिलै टिकट बुकिङ गर्नका लागि नयाँ वेबसाइटको सुरुवात गरेको छ । आजदेखि सार्वजनिक वेबसाइटमार्फत उडान बुकिङ गर्दा प्रोमोकोडा प्रयोग गरी थप ३०० रुपैयाँ डिस्काउन्ट समेत पाइने छ ।

एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड जारी गरेको हो । डिस्काउन्ट अफर हरेक दिन पहिला ३०० यात्रुहरूका लागि तय गरिएको छ ।

वेवसाईटकोमार्फ क्लिकमै फ्लाइट स्ट्याटस, कार्गो ट्रेसिङ पनि गर्न सक्नुको साथै अन्य जानकारी समेत सजिलै लिन सकिन्छ ।

Advertisement Banner
Previous Post

रेखा-पवन र रमेश-गंगा स्रष्टा सम्मान घोषणा

Next Post

भारतीय चर्चित कलाकार रश्मिका मन्दना र विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिए

Editorial Team

Editorial Team

Next Post
भारतीय चर्चित कलाकार रश्मिका मन्दना र विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिए

भारतीय चर्चित कलाकार रश्मिका मन्दना र विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिए

Recommended

19 newly elected members of National Assembly takes oath

National Assembly on Tuesday passed the ‘Acid and other Hazardous Chemical Substances (Regulation) law to regulate acid and hazardous chemical substances

4 years ago
Second Scientific Balloon for NASA Launches from Antarctica

Second Scientific Balloon for NASA Launches from Antarctica

4 months ago

Don't Miss

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

April 10, 2026
भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.