Browsing Category

Business

Latest Financial News of Nepal, Nepal Business News, business, investments, economy, latest business from Nepal, Nepal industry News, global economy news

नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार…
Read More...

एनसेल सन्दर्भमा नेपालको ६५ अर्ब जोगियोः सरकार

काठमाडौं । सरकारले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको…
Read More...

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी

काठमाडौं— यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा मंगलबार पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । कारोबार रकम पनि बढेको छ । विभिन्न…
Read More...

बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताएका छन् । नागरिक लगानी कोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू…
Read More...

सरकारले उचित वातावरण मिलाइदिए विदेशभन्दा सस्तो मोबाइल नेपालमै दिन्छौंः अग्रवाल

काठमाडौं । मोबाइल आयातकर्ता सङ्घ नेपालका अध्यक्ष सञ्जय अग्रवालले देशमा उचित वातावरण भए विदेशभन्दा सस्तो मूल्यमै फोन उपलब्ध गराउन सक्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी प्रस्तुत गरेका हुन् ।…
Read More...

नियामकको व्यवस्थापन समूह निष्क्रिय हुँदा पूर्ण रूपमा बन्द भयो स्मार्ट टेलिकमको सेवा

काठमाडौं । नवीकरण गराउन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सिस्टम तथा सेवा पूर्ण रूपमा ठप्प भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको सेवा नियमित राख्न गठन गरेको व्यवस्थापन समूहले आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्तो…
Read More...

आलु र प्याजमा भ्याट लगाएर सरकारले महँगी बढाउन खोजेको व्यवसायीको आरोप

काठमाडौँ / नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक विक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरूले आलु र प्याजमा भ्याट लगाउँदै…
Read More...

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

काठमाडौँ /अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को…
Read More...

नेपालमा ४१ लाख सस्तो भयो टेस्ला मोडेल वाई, के छ तपाईंको विचार ?

काठमाडौं । नेपाली बजारमा टेस्लाको नयाँ मूल्य सार्वजनिक भएको छ । टेस्लाको आधिकारिक बिक्रेता आरित इन्टरनेसनल (Arete International) ले आर्थिक वर्ष २०८०/८१ को बजेटपछि भर्खरै नयाँ मूल्य सार्वजनिक गरेको हो । कम्पनीका अनुसार टेस्ला मोडेल वाई लङ…
Read More...