Browsing Category

Literary Festival & Event

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन २०२३ आयोजना हुने

विश्व कविता आन्दोलनको पहिलो ‘एसियाली महासम्मेलन’ २०२३ फेब्रुअरी २५–२६ मा आयोजना हुने भएको छ । ग्रिनविच मिन टाइम ५ः०० बजे शुरु हुने उक्त महासम्मेलन एसियाली कविताको अध्ययन र प्रचार गर्ने, एसियाली कवितालाई विश्व कविता परिप्रेक्षमा चित्रित…
Read More...

ज्ञवालीको दोस्रो कथासंग्रह ‘संघर्ष’ विमोचन

काठमाडौं, कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन गरिएको छ। मंगलबार पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, समाजसेवी डा.माला खरेल, अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले…
Read More...

क्यालगरी क्यानाडाद्वारा दुई पुस्तक सार्वजनिक

नेपाली साहित्य समाज क्यालगरी, क्यानाडाद्वारा दुई कृति ‘नेपालदेखि क्यानाडासम्म’ सामूहिक लघुकथासंग्रह र केशवमोहन अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ सार्वजनिक गरिएको छ। नेपाली कम्युनिटी सोसाइटी अफ क्याल्गरीका अध्यक्ष श्रीकान्त अर्याल,…
Read More...

लघुकथामा एक अभ्यास ‘विलोम’ कार्यक्रम सम्पन्न

लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न गरिएको छ। लघुकथाकारहरू- विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा नाटककार अशेष मल्लसँग प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यासअन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो। नेपाली…
Read More...

भ्यालेन्टाइन्स डे’मा बसन्त चौधरीद्वारा प्रणय कविता वाचन

काठमाडौं । साहित्यकार तथा उद्योगपति बसन्त चौधरी को 'कवितासङ्ग बसन्त' काव्य वाचन कार्यक्रम सम्पन्न भयो। काव्य वाचन पश्चात चौधरीका दुई कृति 'मेरा गीत' र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कवि र गीतकारका रूपमा परिचित बसन्त चौधरीका डेढ दर्जनबढी…
Read More...

ज्योति साहित्य प्रतिष्ठानद्वारा प्रणय विशेष कविता बाचन कार्यक्रम सम्पन्न

काठमाडौँ । ज्योति साहित्य प्रतिष्ठानले प्रणय दिवसको अवसरमा शनिवार कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालयमा १९२ औँ कविता वाचन श्रृंङ्खला सम्पन्न गरेको छ । कवि मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा तुलसी दिवस, शैलेन्द्र…
Read More...

‘भ्यालेन्टाइन्सडे एकल कविता वाचनसंगै बसन्तले दुई कृति सार्वजनिक गरिने

प्रणय दिवस फाल्गुन २ गते अर्थात फेब्रुअरी १४ को दिन प्रणय दिवसको अवसर पारेर प्रसिद्द कवि बसन्त चौधरीको एकल कविता वाचन तथा उनका दुई पुस्तक लोकार्पण गरिने छ । मूल विषय ‘लभ इज इन दि एयर’ अन्तर्गत ‘कवितासँग वसन्त’ नामक सो एकल कविता वाचनको…
Read More...

काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ‘प्रतिविम्बमा काली मन्दिर’ सार्वजनिक

काठमाडौं । विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ ‘प्रतिविम्बमा काली मन्दिर’ विराटनगरमा एक समारोहबीच सार्वजनिक गरिएको छ । काली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश…
Read More...

जानु धितालको कवितासङ्ग्रह “छाउगोठकी आमा” विमोचन

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा अनामनगर, काठमाडौँको सिलौटो रेस्टुरामा कवि जानु धितालको कवितासङ्ग्रह "छाउगोठकी आमा" विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालगायत व्यक्तिले…
Read More...

मुकारुङ र ओझा अमर नेम्वाङ स्मृति स्रष्टा सम्मानद्वारा सम्मानित

फिदिम, साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा स्वर्गीयलाई 'अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कार'बाट पुरस्कृत गरिएको छ। फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्वाङको २०७५ सालमा निधन भएपछि उहाँकै परिवारका सदस्यले प्रतिष्ठानमार्फत उक्त…
Read More...